अवकास पाउनु ७ दिनअघि राजीनामा

अवकास पाउनु ७ दिनअघि राजीनामा

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन् ।

अनिवार्य अवकाशकाे  अघि उनले राजीनामा दिएक हुन् ।  आउँदो माग ८ गते अनिवार्य अवकाशमा जान लागेका सचिव घिमिरेले राजीनामा दिएकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयको उद्योगतर्फ सचिव रहेका घिमिरे मुख्यसचिवको दावेरका रूपमा रहेका थिए । नियमित प्रक्रियाबाट नै बनाएको अवस्थामा लोक दर्शन रेग्मीपछि उनी मुख्यसचिव हुन्थे । तर, मुख्यसचिवमा शंकरदाश वैरागीले बाजि मारेपछि घिमिरेको मुख्यसचिव बन्ने बाटो बन्द भएको थियो ।

Logo