मदिरा सेवन गरी आमाकाे हत्या

मदिरा सेवन गरी आमाकाे हत्या

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीको सन्धिखर्कमा एक युवकले आफ्नै आमाकाे हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका –१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन् ।

बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार रातिघरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

विमललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेकाे छ ।

Skip This
Skip This
Logo