वसन्त ऋतुको आगमनसँगै सिंहदरबारमा फुलेका मनमोहक फूलहरु (फोटो फिचर)

वसन्त ऋतुको आगमनसँगै सिंहदरबारमा फुलेका मनमोहक फूलहरु (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
वसन्त ऋतुको आगमनसँगै धर्तीमा मनमोहक फूलको रंग र चराहरुको चिरविर आवाजले सबैको मन रमाउँछ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणले आतंकित भएका मानिसलाई यी प्रकृतिमा फूलेका फूल र चराहरुको चिरविर आवाजले केही मन हल्का बनाउँछ । हेरौँ सिंहदरबारमा फुलेका मनमोहक फूलहरुको दृस्य

Logo