चीनले दिने कोरोना परिक्षण सामाग्री शनिबार आउने

चीनले दिने कोरोना परिक्षण सामाग्री शनिबार आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परिक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।

बिहिबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार मात्र आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । -रासस

Skip This
Skip This
Logo