काठमाडौं ।
चर्चित ज्योतिषी हुन् हरिहर अधिकारी । अर्को शब्दमा भन्नुपर्दा सेलिब्रेटी ज्योतिषी हुन् उनी ।
उनै ज्योतिष अधिकारी युट्युव च्यानल केन्द्रबिन्दु न्यूजमा टिभी शो लिएर आएका छन् । उनले सञ्चालन गर्ने टिभी शोको नाम भविष्य हो ।
ज्योतिष विद्यालाई विज्ञान सम्बत ब्याख्या–विश्लेषण गर्दै लोकप्रियता कमाएका हरिहर अधिकारीको यो पहिलो अनलाइन टिभी ‘शो’ हो । उनी अन्तर्राष्ट्रिय अवार्ड जित्ने ज्योतिषी पनि हुन् । यस कार्यक्रममा सर्वसाधारणले भाग लिन पाउने छन् ।
कार्यक्रम भविष्यको आजको भागमा पनि उनले दर्शकहरुको जिज्ञासा मेटाउने प्रयास गरेका छन् । हेरौं भिडियोमा :































प्रतिक्रिया