विमानस्थलभित्र इलेक्ट्रकि सर्ट भइ आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । "/>

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगलागी (फोटोफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगलागी (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो ।

विमानस्थलभित्र इलेक्ट्रकि सर्ट भइ आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

 

घटनाको जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगेको छ । दमकलहरु लाई पनि खबर गरिसकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Logo