हात्तीको आक्रमणमा वृद्धाको मृत्यु

हात्तीको आक्रमणमा वृद्धाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।
हात्तीको आक्रमणबाट सोमबार मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरभन्दा करीब तीन किलामिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा उनको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
रासस

Logo