राजधानीमा महिलामाथि सामूहिक बलात्कार

राजधानीमा महिलामाथि सामूहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं ।  काठमाडौंको तारकेश्वरमा एक महिलामाथि बलात्कार भएको छ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

 

Skip This
Skip This
Logo