प्रकाशमान सिंह अस्पताल भर्ना

प्रकाशमान सिंह अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् ।

ज्वरो, रुघाखोकीलगायत समस्या देखिएपछि उनलाई हिजो राति नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले जानकारी दिए । उनी अझै केही दिन अस्पतालमै बस्ने उनले बताएका छन् ।

उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

Skip This
Skip This
Logo