पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

केन्द्रबिन्दु
70
Shares

सिरहा। सिरहाबाट औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गत शनिबार राति संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बसेको घरमा पुगेर झगडा गरेपछि सरोजको शरीर प्रहरीले खानतलासी गर्दा पेस्तोल फेला परेको हो।

Logo