काठमाडौं । हामीले घरभन्दा बाहिर नयाँ परिकारको स्वाद लिने गर्छौ । कहिले काही त त्यही परिकार घरमै बनाएर पनि खान्छौं । घरकै खाना खाँदा दिक्क भइसकेपछि कहिलेकाही जाउँ न आज बाहिरै खाना खाउँ भन्ने बाहिरको खाना खाने गर्छौ ।
बाहिर खाँदा एकदमै स्वादिष्ट लाग्छ । तर त्यो कसरी बनाइन्छ भन्ने हामीलाई जानकारी हुँदैन् । र हामी जानकारी लिने प्रयास पनि गर्दैनौं ।
बाहिर खाँदा सबैभन्दा सहज हुने भनेको पिज्जा हो । जुन सबैको मनपर्ने खानाभित्र पनि पर्छ । पिज्जालाई घरमै पनि मगाउने गरिन्छ । जुन हामी धेरै नै मन पराउने गर्छौ त्यही पिज्जा आखिर कसरी बनाइन्छ त ? हेरौं यो भिडियोः





























प्रतिक्रिया