आजबाट विधिवत् रूपमा होली पर्व सुरु [तस्विरसहित]

आजबाट विधिवत् रूपमा होली पर्व सुरु [तस्विरसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। बसन्तपुरमा बिहान चीर ठड्याइएपछि फागु पर्वको आजदेखि विधिवत् सुरुवात भएको छ।

आइतबार शुभसाइत पारेर मौलिक बाजागाजासहित बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो। योसँगै स्थानीयले फागु पर्वको उत्सव मनाएका छन्।

Logo