काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा

केन्द्रबिन्दु
182
Shares

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बागमतीसहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। काठमाडौंको अनामनगर, कपन, बूढानीलकण्ठ र गोकर्णेश्वरको धाप, भक्तपुरको नगरकोटलगायतका ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। झरी परेपछि चिसो केही बढेको छ।

Logo