झरीले रुझेकाे काठमाडौं [फाेटाेफिचर]

झरीले रुझेकाे काठमाडौं [फाेटाेफिचर]

केन्द्रबिन्दु
756
Shares

आज देशका अधिकांश भागमा मौसम बदली भएको छ । संघीय राजधानी काठमाडौं र आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ । भोलिसम्मै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अलि अलि पानी परे पनि ठुलो झरीको रूपमा भने वर्षा नहुने मौसमविदहरुकाे भनाई छ । बिहानैदेखि वर्षा जारी रहँदा मानिसहरुकाे जनजीवन प्रभावित भएकाे छ । गोकर्णेश्वरको धाप क्षेत्रमा पछिल्लो २४ घन्टामा ३.० मिलिमिटर पानी परेको छ। कपन क्षेत्रमा ०.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ०.४ मिलिमिटर वर्षा मापन भएको छ।

तस्विरः राम कुमार थापा/केन्द्रबिन्दु

Logo