आँखै लोभ्याउने आरुका फूल [फाेटाेफिचर]

आँखै लोभ्याउने आरुका फूल [फाेटाेफिचर]

केन्द्रबिन्दु
210
Shares

वसन्त ऋतु सुरु भएसँगै काठमाडौंकाे सडक पेटी होस् या खोलाका किनार आरुका फूलहरू ढकमक्क फुलेका छन्। स्थानीयवासीदेखि काठमाडौँ घुम्न विभिन्न जिल्लाबाट आएकाहरू यतिबेला आरुको फूलको सौन्दर्यमा रमाइरहेका देखिन्छन्। बढ्दो सहरीकरणका बीच पनि बास्नासहित आरुका फूलहरुले बिस्तारै मौसम परिवर्तन भएको संकेत गर्दैछ। हुन त आरुका फूलसँगै अन्य मौसमी फूलहरु पनि त्यत्तिकै फूलेर सौन्दर्य र सुगन्ध छरिरहेका छन् । मानिसहरु यी फूलहरुमा फोटो खिचिरहेको देखिन्छन् ।

तस्विर- राम कुमार थापा/केन्द्रबिन्दु

Logo