चिनियाँ पर्यटकले मनाए होली [तस्विरमा]

चिनियाँ पर्यटकले मनाए होली [तस्विरमा]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइँदैछ। बिहानैदेखि रङ र लोला लिएर होली खेल्ने क्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन्।

होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन्। चिनियाँ पर्यटकहरूले एक-अर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन्। होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ।

Logo