काठमाडौं । काठमाडौं महानगरपालिकाले धोविखोला सरसफाई अभियान सुरु गरेको छ । बिहीबार महानगरले विजुली बजार आसपासमा सफाई गरेको हो । महानगरका कर्मचारीहरुले खोलाभित्रै पसेर सरसफाई गरेका हुन् । महानगरले काठमाडौंलाई सफा शहरका रुपमा विकास गर्ने उद्देश्य राखि यो कार्य अगाडी बढाइएको बताइएको छ ।











तस्विरः राम कुमार थापा/केन्द्रबिन्दु





























प्रतिक्रिया