चित्रहरूले रंगिन थाले काठमाडाैंका भित्ता

चित्रहरूले रंगिन थाले काठमाडाैंका भित्ता

केन्द्रबिन्दु
70
Shares

काठमाडाैंका भित्ताहरू अहिले कलात्मक चित्रहरूले रंगिन थालेका छन् । काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा–प्रतिष्ठानका कलाकारहरूकाे सहयाेगमा काठमाडाैंका भित्ता सिँगार्ने अभियान चलाएकाे हाे । सुन्धारास्थित नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा कलाकारहरू चित्र कोर्न व्यस्त छन् ।

Logo