छुटे एन्फाका उपाध्यक्ष दावा लामा

छुटे एन्फाका उपाध्यक्ष दावा लामा

केन्द्रबिन्दु
18
Shares

अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन्।

लागूऔषध मुद्दामा फरार रहेको भन्दै लामालाई बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। तर, लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेपछि छुटेका हुन् ।

लामा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए ।

Skip This
Skip This
Logo