डढेलो निभाउन गएको दमकल नै जलेपछि…

डढेलो निभाउन गएको दमकल नै जलेपछि…

केन्द्रबिन्दु
70
Shares

रूपन्देही । रूपन्देहीमा डढेलो निभाउन गएको दमकल नै जलेको छ।

बुधबार दिउँसो तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेपछि निभाउन गएको लु १ ग ३४९ नम्बरको दमकल नै जलेको हो । आगलागीबाट दमकलको इन्जिनसहितका भाग जलेको प्रहरीले जनाएको छ।

घटनामा मानवीय क्षति भने भएको छैन ।

Logo