काठमाडौंमा शुक्रबार रातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् ।
शुक्रबार रातिको वर्षापछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो ।
तस्विरमा हेर्नुहाेस्–




































प्रतिक्रिया