जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिँदा दुर्घटनाः प्राधिकरण

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिँदा दुर्घटनाः प्राधिकरण

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको सौर्य एयरलाइन्सको जहाज उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो ।

दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै घाइते रहेका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

Skip This
Skip This
Logo