विमान दुर्घटनास्थल निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

विमान दुर्घटनास्थल निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निरीक्षणका लागि सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् । बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोली पनि निरीक्षणका लागि विमानस्थल पुगेको थियो ।

Skip This
Skip This
Logo