हावाहुरी पीडितलाई सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ राहत दिने

हावाहुरी पीडितलाई सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ राहत दिने

केन्द्रबिन्दु
0
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सामा आएको भीषण हावाहुरीका पीडितलाई राहतका लागि एक करोड रुपैयाँ दिने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितको राहत र पुनस्र्थापनाका लागि एक करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकपछि सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले एक करोड रकम प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

Skip This
Skip This
Logo