खेलिरहेका बालकको करेन्ट लागेर मृत्यु

खेलिरहेका बालकको करेन्ट लागेर मृत्यु

केन्द्रबिन्दु
12
Shares

रौतहट । रौतहटको ईशनाथ नगरपालिका ४ मठिया टोलमा छतमा खेल्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । ईशनाथका महमद साहबानका छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo