भक्तपुरमा यसरी मनाइयो गाईजात्रा [फाेटाेफिचर]

भक्तपुरमा यसरी मनाइयो गाईजात्रा [फाेटाेफिचर]

केन्द्रबिन्दु
252
Shares

भक्तपुर । यसवर्ष भक्तपुरमा गाईजात्रा पर्व भव्‍य रुपमा मनाइएको छ । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।

Logo