काठमाडौँ । कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमाको उपचारका क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको हो ।
विपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । कार्कीको आज जन्मदिन पनि हो ।
प्रतिक्रिया