काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार आज बिहान एक घरको आँगनमा तारसहितको प्रेसर कुकर फेला परेको थियो ।
शंकास्पद वस्तु राख्ने दुई जनामाथि शंका गरिएको र उनीहरूको खोजी भइरहेको बताइएको छ ।































प्रतिक्रिया