दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

केन्द्रबिन्दु
36
Shares

दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् ।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

Skip This
Skip This
Logo