न्यायपरिषदमा छाता ओढेर वकिलहरुको धर्ना, के छन् माग ?

न्यायपरिषदमा छाता ओढेर वकिलहरुको धर्ना, के छन् माग ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल बार एशाेसिएशनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ ।

आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो । उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने ,गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्ने लगायतका माग राखेका छन् ।

Skip This
Skip This
Logo