सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गयो

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गयो

केन्द्रबिन्दु
189
Shares

काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो ।

Skip This
Skip This
Logo