नागढुंगा क्षेत्रमा पहिरो, राजमार्ग अवरुद्ध

नागढुंगा क्षेत्रमा पहिरो, राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । नागढुंगा क्षेत्रमा पहिरो गएको छ ।

नाग मन्दिर नजिक पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ भने काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन असहज भएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जानकारी दिए । हाल पहिरो पन्छाउँदै एकतर्फी बाटो खुलाउने तयारी भइरहेको छ ।

Logo