निर्मला कुर्मी बेपत्ता प्रकरणः रुबी खान र सरकारबीच तीन बुँदे सहमति

निर्मला कुर्मी बेपत्ता प्रकरणः रुबी खान र सरकारबीच तीन बुँदे सहमति

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सरकारले नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनको गरिरहेको रुबी खानसहितको समूहसँग तीन बुँदे सहमति गरेको छ ।

आज भएको सहमतिपत्रमा गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ ।

Logo