काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । बिहान ६:५० बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो ।
तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको रोयटर्सले जनाएको छ । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार नेपालमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।































प्रतिक्रिया