शहीददहरूको सम्झनामा जानकी मन्दिरमा दीप प्रज्वलन

शहीददहरूको सम्झनामा जानकी मन्दिरमा दीप प्रज्वलन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । बलिदानी दिवसका अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दीप प्रज्वलन गरेको छ । शहीददहरूको सम्झनामा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै सम्मान स्वरूप १ लाख दीप प्रज्वलन गरिएको मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए ।

दीप प्रज्वलन कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, विभिन्न निकायका पदाधिकारी, युवा, सञ्चारकर्मी र जनकपुरवासीको उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo