काठमाण्डौ । नेपालको जलयात्रा पर्यटन प्रवर्द्धनका लागि फोटोमार्फत योगदान गरेको भन्दै नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सी (नारा) ले पहिलो पटक फोटो पत्रकारलाई सम्मान गर्ने सुरुवात गरेको छ ।
यस पटक उक्त सम्मान पाउनेमा फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समुहका कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई सम्मान गरेको हो । यो सम्मान पहिलो पटक दिएको हो। ‘सधैं अगाडि हुने सबै समययमा उपलब्ध नभए समाचार नबन्ने फोटोकै माध्यमबाट समाचार बनेर पनि कुनै पनि संस्थाले सम्मान गर्न छुटाएको रहेछ।
यसलाई मध्यनजर गरेर हरेक पाइला-पाइला प्रष्ठ रुपमा फोटो मार्फत देखाउने पत्रकारलाई हामीले सम्मान गर्नुपर्छ भन्ने उदेश्यका साथ अबदेखि सधैं झै अरु पत्रकारलाई दिने समयमा एकजना फोटो पत्रकारलाई पनि सम्मान गर्ने’ निवर्तमान अध्यक्ष्य शिव अधिकारी भने ।





























प्रतिक्रिया