काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेसका नेता ताराप्रसाद खनाल पक्राउ परेका छन् ।
खनाल अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।
उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।





























प्रतिक्रिया