ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

केन्द्रबिन्दु
15
Shares

सुन्दरबजार (लमजुङ) । महाशिवरात्रिका अवसरमा यहाँको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरका छन् ।

महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने बत्ती बाल्ने चलन छ ।

Logo