माधवनारायण-४ का वडाध्यक्ष मुखियाको निधन

माधवनारायण-४ का वडाध्यक्ष मुखियाको निधन

केन्द्रबिन्दु
21
Shares

चन्द्रपुर (रौतहट) । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उनले वडाको निर्वाचन जितेका थिए।

Logo