पोखराको न्युरोडमा एकाबिहानै भिषण आगालागी

पोखराको न्युरोडमा एकाबिहानै भिषण आगालागी

केन्द्रबिन्दु
66
Shares

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भिषण आगलागी भइरहेको छ ।

बिहान चार बजेदेखि लागेको उक्त आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ । तर अहिलेसम्म आगो भने निभीसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

Skip This
Skip This
Logo