आज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउँदै [तस्विरमा हेर्नुहोस्]

आज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउँदै [तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
24
Shares

आज (शनिबार) विभिन्न कार्यक्रमहरु गरि विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको हो । सरकार र सरोकारवाला निकाय र विभिन्न महिला संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् ।

महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।

तस्विरमा हेर्नुहोस्…

Skip This
Skip This
Logo