होलीले फोहोर भएको वसन्तपुरमा यसरी गरियो सरसफाई [फाेटाेफिचर]

होलीले फोहोर भएको वसन्तपुरमा यसरी गरियो सरसफाई [फाेटाेफिचर]

केन्द्रबिन्दु
45
Shares

होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो। स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् । 

Skip This
Skip This
Logo