काठमाडौंको रात्रिकालिन दृश्य: शहरको चमक र आकर्षण [तस्विरहरु]

काठमाडौंको रात्रिकालिन दृश्य: शहरको चमक र आकर्षण [तस्विरहरु]

केन्द्रबिन्दु
3
Shares

राजधानी काठमाडौंको रात्रिकालिन दृश्य अत्यन्तै आकर्षक र अद्वितीय छ। रातको अँध्यारोमा शहरका चमकदार बत्तिहरूले राजधानीलाई जीवन्त बनाउँछ । हरियाली र पहाडहरूको बीचमा रहेकाे यो शहर रात्रिमा अझै आकर्षक देखिन्छ, जसले यहाँका स्थानीय र पर्यटकहरूलाई एक नयाँ अनुभव दिलाउँछ।

Skip This
Skip This
Logo