राजावादीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि लगाए आगो

राजावादीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि लगाए आगो

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । राजसंस्था पुनरागमनका लागि प्रदर्शनमा उत्रिएका राजावादीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगजनी गरेका छन् । तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ लखेटिएका प्रदर्शनकारीहरूले जडीबुटी कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् ।

उनीहरुले कार्यालयमा रहेका केही गाडी तोडफोड गरेको पनि बताइएको छ ।

Skip This
Skip This
Logo