छुटे तीनकुने घटनामा समातिएका अधिवक्ता स्वागत नेपाल

छुटे तीनकुने घटनामा समातिएका अधिवक्ता स्वागत नेपाल

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको प्रदर्शनपछि पक्राउ परेका अधिवक्ता स्वागत नेपाल रिहा भएका छन्।

प्रदर्शनमा नदेखिएको भन्दै उनलाई अदालतमा उपस्थित नगरेरै रिहा गरिएको हो। उनी राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन्।

Skip This
Skip This
Logo