पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

केन्द्रबिन्दु
105
Shares

काठमाडौं । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन् ।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।

Skip This
Skip This
Logo