बझाङमा चट्याङ लागेर एकको मृत्यु

बझाङमा चट्याङ लागेर एकको मृत्यु

केन्द्रबिन्दु
9
Shares

चैनपुर (बझाङ) । बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ ।

बुधबार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।

Skip This
Skip This
Logo