बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको हो । हाल आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Logo