पूर्वआईजीपी राणाको निधन

पूर्वआईजीपी राणाको निधन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी प्रदीपसमशेर राणाको निधन भएको छ ।

आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए ।

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए ।

Skip This
Skip This
Logo