काठमाडौं । रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।
बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो । उनको पछाडीबाट कम्मरमाथि गोली लागेको र गम्भिर घाइते भएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया